Connect IPS
IME Life

लुप नेटवर्कसले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुप नेटवर्कस लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि शेयर निष्काशन तथा विक्री प्रबन्धमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ।

Prabhu
Crest

एनआईसी एशिया क्यापिटलले “आईडीया टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको बताएको छ ।

उक्त नेटवर्क इन्टरनेट सेवा प्रदायक कम्पनी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS