Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकका ग्राहकले अरिकल ईभेन्टसमा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले अरिकल ईभेन्टसमा छुट पाउने भएका छन् । बैंक र महाराजगन्जस्थि अरिकल इभेन्टसबीचमा भएको सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।

उक्त सम्झौता पश्चात अरिकल ईभेन्टसमा यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न खानाका परिकारहरुमा आर्कषक छुट प्राप्त गर्ने भएका हुन् ।

Prabhu
Crest

हालसम्म बैंकले १०३ वटा शाखा कार्यलयहरु मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS