Connect IPS
IME Life

एक इन्स्योरेन्स सहित नेप्सेमा चार कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा चार कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल एसबिआई बैंक लिमिटेको ३ दशमलव ५० प्रतिशत बोनश शेयर बापतको ३३ लाख २२ हजार ७५२ दशमलव २६०३ कित्ता, वोमी लघुवित्तको २० प्रतिशत बोनश शेयर वापत ८ लाख २३ हजार ८८८ दशमलव ८० कित्ता, प्राइम लाइफ इन्स्योरेन्सको १५ प्रतिशत बोनश शेयर वापत ३६ लाख २५ हजार ५८५ दशमलव ५४ कित्ता र पोखरा फाइनान्सको ८ दशमलव शून्य ७५ प्रतिशत बोनश शेयर वापत ७ लाख ७७ हजार ७४० दशमलव २३ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

अब यी कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएसंगै भोलि मंगलवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा शेयर जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS