Connect IPS
IME Life

मल्पी इन्टरनेशनलको ६ दिने लगानी साक्षरता बुटक्याम्प सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मल्पी इन्टरनेशनल कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले लगानी साक्षरता सम्बन्धी बुटक्याम्प सम्पन्न गरेको छ । ६ दिनसम्म सञ्चालन भएको उक्त बुटक्याम्पमा शेयर बजारमा तत्काल लगानी कसरी सुरु गर्ने भन्ने बारे आवश्यक आधारभूत कुराहरुको जानकारी दिइएको थियो ।

लगानी साक्षरता बुटक्याम्पको अवधिभर एनआइबीएल एसीइ क्यापिटल लिमिटेड, अनलाइन सेक्युरिटि प्रा. लि का विशेषज्ञहरुले लगानी सम्बन्धी जानकारी प्रदान गरेका थिए । साथै सहभागीहरुले राखेका जिज्ञासा साथै प्रश्नहरुको बारे विशेषज्ञहरुले सम्बोधन गरेका थिए ।

Prabhu
Crest

मल्पीले साक्षरता बुटक्याम्पमा सहभागी सबैलाई प्रमाणपत्रको व्यवस्था गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS