काठमाडौं । लक्ष्मी बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरेका विश्वकरण जैनले राजीनामा दिएका छन् ।कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले जैनले दिएको राजीनामा स्वीकृत गरेको हो ।
लक्ष्मी बैंकको सञ्चालक जैनले दिएको राजीनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2020/10/laxmi-bank-logo.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)