IME Life
GBIME

नेशनल हाइड्रोपावरको रोकिएको साधारणसभा चैत ११ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले रोकिएको २३ औ वार्षिक साधारणसभा आगामी चैत ११ गते गर्ने निर्णय गरेको छ । कम्पनीले आज विहान आयोजना गरेको साधारणसभामा कोरम नपुगे पछि साधारणसभानै हुन सकेन । साधारणसभा हुन नसके पनि कम्पनीले रोकिएको सभा चैत ११ गते सम्पन्न गर्नेछ ।

कम्पनीले साधारणसभामा चुक्ता पूँजीको १९ दशमलव ५ प्रतिशत लाभांश पारितका लागि पेश गर्दैछ । जसमा १८ दशमलव ५२५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश सहित १९ दशमलव ५ प्रतिशत रहेको छ । यसका साथै बोनस शेयर वितरण पछि कायम चुकता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश गर्दैछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS