Connect IPS
IME Life

ब्रोकरको डेटा सेन्टरमा समस्या पछि कारोबार रोक्का

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ब्रोकरहरुको डेटा सेन्टरमा समस्या देखिए पछि नेप्सेले शेयर कारोबार रोक्का गरेको छ । सोमबार सेयर कारोबार सुरू भएदेखि नै केही ब्रोकर कम्पनीको ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा समस्या देखिएको छ ।

आज कारोबार सुरुभएलगत्तै डेटा सेन्टरमा समस्या देखिएको थियो । ब्रोकरको टिएमएसमा देखिएको समस्या समाधान भए पछि मात्रै कारोबार सुचारु हुने नेप्सेले जनाएको छ । ब्रोकरको टिएमएसमा देखिएको समस्या समाधान भए पछि कारोबार थप्न सकिने नेप्सेले उल्लेख गरेको छ । अहिले देखिएको समस्या नेप्सेको नभइ ब्रोकरमा भएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS