काठमाडौं । जानकी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिनेश कुमार शर्मा नियुक्त भएका छन् । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितीको बैठकले उनलाई सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन २९ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।