IME Life
GBIME

नेशनल हाइड्रोपावरको साधारण सभा भोलि, लाभांश प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा भोलि फागुन ३० गते गर्दैछ । कम्पनीले चुक्ता पूँजीको १९ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले १८ दशमलव ५२५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश सहित १९ दशमलव ५ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा आज फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

Crest

कम्पनीले बोनश शेयर वितरण पछि कामय पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त बोनश शेयर तथा हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि सभाले सञ्चालक समितिमा ७ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई २५ प्रतिशतमा खरिद गर्ने विशेष प्रस्ताव पनि सभामा लैजाने भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS