Connect IPS
IME Life

कामना सेवा विकास बैंकद्धारा निःशुल्क स्यानिटरी प्याड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले पहिलो पाइला नेपालको सहकार्यमा नवलपरासीको सुनवल–१ स्थित सुनवल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कास्कीको पोखरा महानगर–१९ पुरुञ्चौरका महिला समूहलाई लक्षित गरी प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी गराउनुका साथै निःशुल्क स्यानिटरी प्याड वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी र स्यानिटरी प्याड उपलब्ध गराएको हो ।

Prabhu
Crest

महिला तथा किशोरीलाई प्रजनन स्वास्थ्य तथा यौनसँग सम्बन्धित विषयबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS