IME Life
GBIME

सनराइज बैंकमा नारी बचत खाता खोल्दा ५ लाखसम्मको दुर्घटना बीमा सुविधा पाइने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सनराइज बैंकले नारी बचत खातामा खोल्नेहरुलाई विशेष सुविध दिने भएको छ । बैंकले यस्ता खाता खोल्ने नयाँ तथा पुराना ग्राहकलाई प्रसूति हुँदा १० हजार रुपैयाँ दिने भएको हो ।

यसका साथै यस खातामा घातक रोगमा ५ लाख रुपैयाँसम्मको उपचार खर्च, ५ लाखसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपैयाँसम्मको ओपीडी खर्च, ८० हजार रुपैयाँसम्म अस्पताल उपचार गरेको खर्च पाइने बैंकले जानकारी दिएको छ ।

Crest

बैंकले महिलाहरुलाई बैंकमा खाता खोल्न र बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले यस्तो योजना ल्याएको जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS