Connect IPS
IME Life

एशियन लाइफद्धारा शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय धिरेन्द्र बहादुर शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी वापतको १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ हस्तान्तरण गरेको हो ।

दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका ४ स्थित निवासमा स्वर्गिय शाहीको श्रीमती दिल्मा कुमारीलाई दाबी वापतको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त दाबी भुक्तानी कार्यक्रममा चामुन्डाविन्द्रासैनि न.पा ४ का वडा अध्यक्ष पबित्रा शाही,एशियन लाइफको दैलेख शाखा प्रबन्धक डम्मर ढकाल सिनियर एजेन्सीम्यानेजर ललिता थापा लगायतको उपस्थिति थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS