Connect IPS
IME Life

शेयरधनीको हितग्राही खातामा सिद्धार्थ बैंकको बोनश शेयर जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले पुस ३० गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनश शेयर फागुन १५ गतेदेखि शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

बुक क्लोजको समयमा शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा सम्बन्धित हितग्राही खातामा नै उक्त बोनश जम्मा गरिदिएको र सो मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः बोनश शेयर जम्मा हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्र आफ्नो बोनश शेयर हितग्राही खातामा नै प्राप्त गर्न सक्नेछन् । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS