Connect IPS
IME Life

सूर्या लाइफ इन्स्योरेन्सको निःशुल्क स्वास्थ शिवीर सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिभरात्रीको अवसरमा भक्तजनहरुको सहयोगर्थ सूर्या लाइफ इन्स्योरेन्सले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति क्षेत्रभित्र निःशुल्क स्वास्थ शिवीर सञ्चालन गरेको थियो । उक्त शिवीरबाट भक्तजनहरुलाई एम्बुलेन्स सहितको आकस्मिक स्वास्थ सेवा प्रदान गर्नुको साथै निःशुल्क दन्त परिक्षण, स्वास्थ परिक्षण गर्नुको साथै औषधी वितरण गरेको थियो ।

हेल्थ सर्भिस नेपालका ३० जना स्वस्थ सेवाकर्मीको सहयोगमा सञ्चालन गरिएको उक्त शिवीरमा पानी र जुस वितरण गर्नुका साथै नेपाल रेडक्रस सोसाइटीको सहकार्यामा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गत यस शिवीरबाट भक्तजनहरुलाई सेवा पु¥याउन सकेकोमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्कले खु्सी व्यक्त गरे ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS