Connect IPS
IME Life

नेप्सेमा दुई इन्स्योरेन्स सहित तीन कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा तीन कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा सूर्या लाइफको कम्पनीको २८ लाख ७३ हजार ७६ कित्ता, सेञ्चुरी कमर्सियल बैंकको ५१ लाख ९४ हजार ७९६ दशमलव ९६ कित्ता र प्रिमियर इन्स्योरेन्स कम्पनीको १५ लाख ३१ हजार २४ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ७० प्रतिशत बोनश शेयर सूचीकृत भएको हो । सेञ्चुरी कर्मशियल बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट ५ दशमलव ७५ प्रतिशत बोनश शेयर र प्रिमियर इन्स्योरेन्स कम्पनीले माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो ।

Prabhu
Crest

अब यो बोनस शेयर हितग्राही खाताम आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS