Connect IPS
IME Life

स्वावलम्बन लघुवित्तको कामु सीईओमा गोविन्द चापागाई नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वावलम्बन लघुवित्त  वित्तीय संस्थाको कामु सीईओमा गोविन्द चापागाँई नियुक्त भएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) उदय राज खतिवडाले पदबाट राजीनामा  दिएका छन् । कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा सोमवारदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

राजीनामा स्वीकृतसँगै अर्काे निर्णय नभएसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा चापागाइलाई नियुक्त गरिएको स्वावलम्बन लघुवित्त  वित्तीय संस्थाले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS