Connect IPS
IME Life

डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण बढे सँगै डिम्याट खाता खोल्नेको संख्या बढेको हो । सिडिएससीका अनुसार आजसम्ममा ५० लाख ७ हजार २४२ जनाले डिम्याट खाता खोलेका छन् ।

केहि वर्षदेखि लगानीकर्ताको आकर्षण आइपिओमा देखिएको छ । प्राथमिक बजारमा १०० रुपैयाँमा खरिद गरेको शेयर दोस्रो बजारमा बिक्री गरेर सयौ गुणासम्मको लाभ पाइने भएपछि उनिहरु आकर्षित भएका हुन् । प्राथमिक बजारमा खरिद गरेको माइक्रोइन्स्योरेन्स कम्पनी प्रति कित्ता ५५ सय रुपैयाँभन्दा माथि पुगेको पाइन्छ । यस आधारमा पनि कम्पनीको शेयर पर्दा लगानीकर्ताले ५०/५५ हजार रुपैयाँसम्म कमाएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS