IME Life
GBIME

रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो ४ पदका लागि कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ट्रेनी फर रोस्टर, ब्रान्च म्यानेजर, कम्प्लेन्स एण्ड इन्ट्रनल कन्ट्रोल अफिसर र सेल्स मार्केटिङका लागि केही संख्यामा कर्मचारकिो माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मार्च ४ अर्थात फागुन २० गतेसम्म आवेदन दिनुपर्नेछ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS