Connect IPS
IME Life

एमसीसी पास हुने भए पछि जलविद्युत कम्पनीका शेयरधनी मालामाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सत्तारूढ गठबन्धनले एमसिसी अनुमोदन गर्ने भए सँगै आइतबार शेयर बजार ७.७३ अंकले घट्दा पनि अधिकाम्स जलविद्युत कम्पनीको शेयर मूल्यमा सुधार आएको छ । यसै क्रममा सर्वाधिक धेरै नेशनल हाइड्रोपावरका शेयरधनीहरुले कमाएका छन् ।

जलविद्युत कम्पनीको सूचक ३४ अंकले सुधार हुँदा अधिकाम्स जलविद्युत कम्पनीको शेयर मूल्य सुधार भएको हो । दोस्रो धेरै बढ्नेमा सपोर्ट माइक्रोफाइनान्स रहेको छ । यस बाहेक सबै जलविद्युत कम्पनी छन् । सर्वाधिक धेरै सुधार भएका कम्पनीमा क्रमश युनिभर्सल पावर, छ्याङ्दी हाइड्रोपावर, युनियन हाइड्रोपावर, बरुण हाइड्रोपावर, हिमालयन पावर पार्टनर, रसुवागढी, हिमाल दोलखा र चिलिमे छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS