Connect IPS
IME Life

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले वितरण गर्यो बोनश शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले १० दशमलव ९३ प्रतिशत बोनश शेयर वितरण गरेको छ । कम्पनीले मंसिर २९ गतेको १३औं वार्षिक साधारण सभाबाट उक्त बोनश शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको ०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी रू। ३ अर्ब ४० करोड ८४ लाख ६३ हजारको आधारमा १० दशमलव ९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

Prabhu
Crest

कर प्रयोजनका लागि नगद लाभांश समेत रहेकाले सदस्यहरुले कर बापतको रकम तिर्नुपर्ने छैन । फागुन ५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको उक्त बोनश शेयर कम्पनीले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।

मंसिर १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको कम्पनीले त्यसपछि शेयर अभौतिकीकरण गर्ने सदस्यहरुको हकमा समेत क्रमशः जम्मा गर्दै जाने बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS