IME Life
GBIME

ज्योति लाइफमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको फागुन ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट रिक्त रहेको संस्थापक शेयरधनी समूहबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

संस्थाक शेयरधनी समूहबाट नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन र जयन्त कुमार अग्रवाल चयन भएका हुन् भने सर्वसाधारण शेयरधनी समूहबाट कौशल नौलखा र प्रिया तायल निर्विरोध चयन भएका हुन् ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS