Connect IPS
IME Life

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्टको अवितरित हकप्रद शेयरको विक्री स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल) ले अवितरित हकप्रद शेयरको  विक्री स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डको पत्र अनुसार अर्को सूचना जारी नभएसम्मका लागि लिलामी शेयर विक्री बन्द गरिएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले फागुन १ गतेदेखि संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामी खुला गरेको थियो । यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।

Prabhu
Crest

कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म हकप्रद शेयर निष्कासन गरेकोमा विक्री नभएको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो ।

कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS