Connect IPS
IME Life

वोमी र सूर्योदय लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंक वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपसमा मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले फागुन ५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको एक सुचना जारी गर्दै संस्थाले जनाउको छ ।

दुई कम्पनीले १ बराबर १ शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जान लागेका हुन् । गत भदौ १५ गते यी दुई संस्थाले मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS