IME Life
GBIME

नेपाल वित्तीय संस्था संघको वार्षिक साधारण सभा आब्हान

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल वित्तीय संस्था संघको वार्षिक साधारण सभा फागुन २८ गते हुने भएको छ । संघले सभा माउन्टेन ग्लोरी रिसोर्ट दोभिल्ला, पोखरामा बिहान ८ बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS