Connect IPS
IME Life

यी हुन् बजार घट्दा पनि टप टेन कारोबार गर्ने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुधबार नेप्से सूचक १५.५० अंकले घट्दा सबैभन्दा धेरै शेयर कारोबार गर्नेमा नेपाल टेलिकम रहेको छ । आज बुधबार कुल ३ अर्ब १३ करोड रुपैयाँको शेयर खरिद बिक्री हुँदा नेपाल टलिकमले मात्रै १९ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।

यसैगरी आज घलेम्दी हाइड्रोपावरले १२ करोड ८५ लाखको शेयर कारोबार गर्दै सबैभन्दा धेरै शेयर कारोबार गर्ने कम्पनीमध्ये दोस्रो कम्पनी बन्न सफल भएको छ । बुधवार चौथो नम्बरमा कारोबार गर्ने कम्पनीको रुपमा रहेको हिमालयन डिस्टिलरी लिमिटेडले ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।

Prabhu
Crest

नेशनल हाइड्रोपावर कम्पनीले आज ९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार गरेका छन् भने अपि पावर कम्पनीले ९ करोड ८ लाख बराबरको शेयर किनबेच भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS