Connect IPS
IME Life

यी हुन् आजका टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको तेस्रो दिन नेप्से सूचक १७.४२ अंकले बृद्धि हुँदा नेपाल टेलिकमको शेयर कारोबार सर्वाधिक भएको छ । मंगलबार कुल ३ अर्ब २१ करोड रुपैयाँको खरिद बिक्री हुँदा नेपाल टलिकमको मात्रै २१ करोड ४९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

यसैगरी अरुण भ्याली हाइड्रोपावर विकास कम्पनीले १२ करोड ७८ लाख रुपैयाँको कारोबार गरेको छ । यसैगरी धेरै शेयर कारोबार गर्ने मध्ये तेस्रो नम्बरमा जीवन विकास लघुवित्तले ११ करोड २२ लाख बराबरको शेयर खरिद बिक्रि गरेको छ ।

Prabhu
Crest

साथै हिमालयन डिस्टिलरी लिमिटेड भने १० करोडा ४१ लाख रुपैयाँको शेयर कारोबार गर्दै चौथो नम्बरमा पर्न सफल बनेको छ । आज सबैभन्दा धेरै शेयर गर्ने कम्पनीमध्ये पाँचौ नम्बरमा आइसीएफसी फाइनान्स लिमिटेड रहेको छ । यो फाइनान्सले मंगलबार १० करोड २९ लाख बराबरको शेयर कारोबार गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS