Connect IPS
IME Life

यि हुन् सर्वाधिक धेरै बढेका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मंगलबार नेप्से सूचक १७.४२ अंकले सुधार हुँदा मैलुख खोला जलविद्युत र युनाइटेड इदि मार्दीका शेयरधनीले सर्वाधिक धेरै कमाएका छन् । दुबै कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै बढ्ने क्रममा सर्किट लागेको छ ।

मैलुङको शेयर मूल्य ६२ रुपैयाँले बढेर ‍६८२ रुपैयाँ कायम भएको छ भने युनाइटेडको ८३ रुपैयाँले बढेर ९१८ रुपैयाँ पुगेको छ । तेस्रो धेरै बढ्नेमा सामलिङ पावर रहेको छ । यस कम्पनीको शेयर मूल्य ८.५२ प्रतिशतले बढेर ७९० रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

तेह्रथुम पावरका शेयरधनीहरुले पनि आज सर्वाधिक धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य ६.७६ प्रतिशतले बढेर ७५८ पुगेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ६.०४ प्रतिशतले बढेर ५६२ रुपैयाँमा कारोबार भएको छ ।

अन्य कम्पनीहरु क्रमश बरुण हाइड्रोपावर ५.४३ प्रतिशत, घलेम्दी हाइड्रो ५.१५ प्रतिशत, आइसिएफसी फाइनान्स ४.८४ प्रतिशत, ङ्यादी ४.७० प्रतिशत र एभरेष्ट बैंक ३.९८ प्रतिशतले सुधार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS