Connect IPS
IME Life

युनाइटेड इदिले सत प्रतिशत हकप्रद निष्काशन गर्ने हल्लाले शेयर बजारमा लगातार सर्किट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड इदि-मर्दी एण्ड आर.वि. हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने हल्लाले लगातार तीन दिनदेखि सर्किट लागिरहेको छ । गत बिहीबार कम्पनीको शेयर मूल्य ६३६ रुपैयाँ थियो । लगातार तीन पटक सर्किट लाग्दा आज मंगलबार कम्पनीको शेयर मूल्य ९१८ रुपैयाँ पुगिसकेको छ ।

यस अवधिमा हकप्रद शेयर निष्काशनको सूचना पाउनेले राम्रो आम्दानी गर्न भ्याएका छन् । पछिल्लो समय जलविद्युत कम्पनीहरु पहिला सूचना चुहाउने केहि समय बढाएर राम्रो नाफा गरेर बाहिरिने ट्रेण्ड बढेको छ ।

Prabhu
Crest

कम्पनीले २०७७ मंसिरमा सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो । कम्पनीले मर्दी खोलामा ७ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाको निर्माण कार्य सम्पन्न भएर व्यवसायिक उत्पादन पनि सुरु भइसकेकोले कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ देखिन्छ ।

एकातर्फ वित्तीय विवरण राम्रो रहेको छ भने अर्को तर्फ कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने हल्लाले शेयर मूल्यमा लगातार सुधार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS