Connect IPS
IME Life

नेप्सेमा दुई कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज नेपाल बैंक लिमिटेड र गुडविल फाइनान्स कम्पनी लिमिटेडको शेयर सूचिकृत भएको हो । स्टकका अनुसार नेपाल बैंक लिमिटेड १४ प्रतिशत बोनश बापतको १ करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

त्यस्तै, गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९ दशमलव १ प्रतिशत बोनश बापतको ७ लाख ८९ हजार १ सय ५२ दशमलव ०७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS