Connect IPS
IME Life

कम्पनीको वर्गिकरणका लागि थप विवरण पेश गर्न सूचिकृत कम्पनीलाई नेप्सेको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सूचिकृत संगठित कम्पनीको वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । सूचिकृत सम्पुर्ण कम्पनीहरुलाई तोकिएको ढाँचामा आवस्यक विवरण सहित यहि फागुन २३ गते भित्रमा पेश गर्न नेप्सेले अनुरोध गरेको छ ।

धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचिकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नु पर्ने व्यवस्था भएकोले सोका लागि आवस्यक विवरण माग गरेको हो । कम्पनीले विगत ४ वर्षदेखि वितरण गरेको लाभांश तथा साधारणसभाको विवरण पेश गर्नु पर्नेछ । साथै पछिल्लो चार त्रैमाशिक वित्तीय विवरण, क्रेडिट रेटिङ तथा ग्रेडिङ, शेयर संरचना लगायतका विवरण पेश गर्नु पर्नेछ ।

Prabhu
Crest
910b3d4c2d3a32903e18e8dd641bef9c

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS