Connect IPS
IME Life

बजार बढ्दा यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोमबार सर्वाधिक धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । सोमबार २ अर्ब ९९ करोड रुपैयाँको खरिद बिक्री हुँदा नेपाल टलिकमको मात्रै २६ करोड ६५ लाख रुपैयाँको खरिद बिक्री भएको छ । आकर्षक लाभांश घोषणा गरेको जीवन विकास लघुवित्तको शेयर पनि २६ करोड तीन लाख रुपैयाँको खरिद बिक्री भएको छ । हिजो आइतबार पनि संस्थाको शेयर मूल्य सर्वाधिक धेरै कारोबार भएको छ ।

विगत लामो समयदेखि संस्थाले राम्रो लाभांश दिने अपेक्षामा शेयर होल्ड गरेर बसेकाले बिक्री गर्दा मूल्यमा भने खासै सुधार देखिएन । संस्थाले लाभांश घोषणा गरेपछि बढेको मूल्यमा बिक्री गर्ने दाउमा खरिद गरेकाले बिक्री गर्दा मूल्य बढ्न नसकेको हो ।

Prabhu
Crest

तेस्रो धेरै अरुण भ्याली हाइड्रोपावरको शेयर १० करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । चौथो नम्बरमा रहेको अपि पावरको ९ करोड ५० लाख र पाँचौ नम्बरमा रहेको नेशनल हाइड्रोपावरको ८ करोड ५६ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS