Connect IPS
IME Life

गुराँस लाइफ सहित चार कम्पनीको बोनस शेयर सूचिकृत, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा गुराँस लाइफ र तीन बाणिज्य बैंकको बोनस शेयर सूचिकृत भएको छ । गुराँस लाइफको ५.५० प्रतिशत बोनस शेयर दोस्रो बजारमा सूचिकृत भएको छ । गुराँस लाइफको १० लाख ८६ हजार ६५४ कित्ता बोनस शेयर सूचिकृत भएको हो । कम्पनीले गत मंसिर १० गते ११ औ वार्षिक साधारणसभाबाट उक्त बोनस शेयर पारित गरेको थियो ।

त्यस्तै सन राइज बैंकको ६३ लाख ९ हजार ४८३ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकले गत पुस १५ गते १४ औ वार्षिक साधारणसभाबाट ६.६५ प्रतिशत बोनस शेयर पारित गरेको थियो । आजै लक्ष्मी बैंकको पनि ८५ लाख ५६ हजार ५५१ कित्ता बोनस शेयर सूचिकृत भएको छ । बैंकले २१ औ वार्षिक साधारणसभाबाट ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश पारित गरेको थियो । नेपाल बंगलादेश बैंकको पनि एक करोड ८ लाख ५ हजार ७८५ कित्ता बोनस शेयर सूचिकृत भएको छ । बैंकले २७ औ वार्षिक साधारणसभाबाट १२ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS