Connect IPS
IME Life

शेयर बजार घट्दा यि हुन् सर्वाधिक धेरै बढ्ने १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइतबार नेप्से सूचक ३९.४० अंकले घट्दा पनि युनाइटेड इदि मार्दी हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ६९ रुपैयाँले बढेर ७५९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सर्वाधिक धेरै सुधार हुने दोस्रो नम्बरमा रहेको तेह्रथुप पावर कम्पनीको शेयर मूल्य ८.६४ प्रतिशतले सुधार भएको छ । कम्पनीको शेयर मूल्य ५४ रुपैयाँले बढेर ६७९ रुपैयाँ कायम भएको छ । तेस्रो धेरै सुधार हुने सामलिङ पावरको शेयर मूल्य ६.५५ प्रतिशतले बढेर ६९९ रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

चौथो धेरै बढ्नेमा नेपाल फाइनान्स रहेको छ । फाइनान्सको शेयर मूल्य ४.१८ प्रतिशतले सुधार भएर ६९८ रुपैयाँ पुगेको छ । आज मात्रै ७३ प्रतिशत लाभांश घोषणा गरेको जीवन विकास लघुवित्तको शेयर मूल्य ३.४९ प्रतिशतले बढेर ५१३३ रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय नेपाल टेलिकमको शेयर मूल्यमा लगातार सुधार भइरहेको छ । आज पनि टेलिकमको शेयर मूल्य ३१ रुपैयाँले बढेर १७१० रुपैयाँ पुगेको छ । ङ्यादी, मैलुङ खोला, स्वाभिमान लघुवित्तका शेयरधनीहरुले पनि सर्वाधिक धेरै कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS