Connect IPS
IME Life

मञ्जुश्री फाइनान्सको सञ्चालक सदस्यमा अधिकारी नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक सदस्यमा सुमन प्रसाद अधिकारी नियुक्त भएका छन् । फागुन ६ गते बसेको फाइनान्सको सञ्चालक समितिको निर्णयबाट उनलाई सञ्चालक सदस्य पदमा नियुक्त गरेको हो ।

सञ्चालक सदस्यमा रहेका रविन राज देवकोटाले घरायसी कामकाजका कारण सञ्चालक पदबाट राजीनामा दिएका थिए । समितिले माघ ६ गते उनको राजीनामा स्वीकृत गरेसँगै रिक्त पदमा अधिकारीलाई नियुक्त गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS