Connect IPS
IME Life

जीवन बिकास लघुवित्तको बम्पर लाभांश घोषणा, कति दियो बोनस र नगद लाभांश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थाहरु मध्येकै सर्वाधिक लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट ७० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ३.६८ प्रतिशत बोनस शेयर दिने भएको छ ।

संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट ७० प्रतिशत बोनस शेयर र ३.६८ प्रतिशत सहित ७३.६८ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो । हाल संस्थाको चुकता पूँजी ६० करोड ६४ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ४२ करोड ५८ लाख ८० हजार बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ३ करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभा बोलाउन सक्ने छ । साधारणसभाले परित गरेपछि मात्रै बल्ल शेयरधनीहरुले पाउने छन् ।

eb7ed833ecee8c99d50ae85a7f154c33

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS