Connect IPS
IME Life

निफ्राले उर्जा ऋणपत्र निष्काशन गर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकले उर्जा ऋणपत्र निष्काशन गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले अर्ध वार्षिक मौद्रिक समिक्षाका क्रममा पुर्वाधार विकास बैंकले समेत उर्जा ऋणपत्र जारी गर्न सक्ने व्यवस्था थप गरेको हो ।

हाल एक मात्रै पुर्वाधारण विकास बैंकको रुपमा रहेको निफ्राले अव उर्जा ऋणपत्र निष्काशन गरेर जलविद्युत कम्पनीमा लगानी गर्नका लागि स्रोत जुटाउन पाउने भएको छ । निफ्राले उर्जा ऋणपत्र जारी गरेर जलविद्युत कम्पनीमा लगानी गर्न सक्नेछ ।

Prabhu
Crest

यस व्यवस्थाले निफ्राका शेयरधनीहरुलाई केहि राहात दिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS