Connect IPS
IME Life

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई नियुक्त गरेको हो । योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले हमालका साथै कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस गरेको थियो।

बोर्डको अध्यक्ष पद विगत चार महिनादेखि रिक्त थियो । लगानी व्यवस्थापनमा राम्रो अनुभव भएका हमालले देश विदेशमा काम गर्दै आइरहेका छन् । हमालको स्थायी घर धनगढीमा रहेको छ भने हाल उनि ललितपुरको भैंसेपाटीमा बसोबास गर्दै आइरहेका छन् । इन्जिनियरीङमा स्नातक गरेका हमालले एमबिएसम्मको अध्ययन गरेका छन् । प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको भित्रि कारोबारका कारण निवर्तमान अध्यक्ष भिष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेको थियो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS