IME Life
GBIME

नेप्सेमा तीन कम्पनीको बोनश शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडमौं । नेप्सेमा तीन कम्पनीको बोनश शेयर बिहीवार सूचिकृत भएको छ । नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड  र सिभिल बैंकको बोनस शेयर सूचिकृत भएको हो ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ३७ लाख २५ हजार ४५१ दशमलव ०५२५ कित्ता बोनश शेयर सुचिकृत भएको छ । निफ्राको १ करोड ६० लाख कित्ता र सिभिल बैंकको ४३ लाख २१ हजार ८३० दशमलव ४२ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

Crest

कम्पनीको उक्त बोनश शेयर सम्बन्धित शेयधनीको हितग्राही खातमा आएपछि खरीदविक्री गर्न सकिनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS