Connect IPS
IME Life

सिबिआईएल क्यापिटलले शुरु गर्यो संस्थापक शेयर खरिद बिक्री व्यवस्थापन सेवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडले विभिन्न संस्थाका संस्थापक शेयरहरुको खरिद बिक्रीे व्यवस्थापन सेवा सुचारु गरेको छ । यस सेवामा संस्थापक शेयरधनीको शेयरहरुको उचित मूल्याङ्कन, खरिद बिक्रीकर्ताहरुको खोजी, शेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका शेयरहरुको ब्रोकर मार्फत कारोबार गर्ने सेवाहरु दिइनेछ ।

यसका लागि इच्छुक संस्थापक शेयरधनीहरुले सि.बि.आई.एल. क्यापिटल लिमिटेड, डिल्लाबजार, काठमाडौं, फोन नं. ०१–४५१७७२३, ४५१७४५७ एक्सटेन्सन :२१६ वा इमेल ठेगाना [email protected] मा सम्पर्क राखी यो सेवा लिन सकिने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS