Connect IPS
IME Life

मेरो माइक्रोफाइनान्सको बोनश शेयर हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले मंसिर २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

बुक क्लोजको अघिल्लो दिनसम्म शेयर खरिद गरेका शेयरधनीहरुको हितग्राही खातामा उक्त बोाश शेयर जम्मा गरिदिएको कम्पनीले जनाएको छ । साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले यथाशिघ्र शेयर अभौतिकीकरण गरेपछि सम्बन्धित शेयरधनीको हितग्राही खातामा बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

हालसम्ममा बाँडफाँड परेको शेयर प्राप्त नगरेका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्सानलमा गइ बाँडफाँडमा परेको शेयर अभौतिक रुपमा प्राप्त गर्न निवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS