IME Life
GBIME

महिला लघुवित्तको बोनश शेयर हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले मंसिर २२ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित ४७ दशलमव ५ प्रतिशत बोनस शेयर फागुन ३ गते सूचीकृत भएको र ४ गतेदेखि जम्मा एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS