Connect IPS
IME Life

इमर्जिङ्ग नेपालको आईपीओ पर्यो कि परेन ? नतिजा यी चार वटा साइटबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने बिक्रि प्रबन्धक एनआइसी एशिया क्यापिटलले जानकारी दिएको छ । कम्पनीको आईपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार इमर्जिङ्ग नेपाल लिमिटेडको वेबसाइट https://emergingnep.com/, बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/ipo-result , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.npर सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

Prabhu
Crest

इमर्जिङ नेपालले माघ २६ गतेदेखि फागुन एक गतेसम्म सर्वसाधारणका लागि शेयर निष्काशन तथा बिक्री खुला गर्दा २३ लाख ३१ हजार २५८ जनाको आवेदन परेको थियो । उक्त आवेदक मध्ये १५५२ जनाको आवेदन रद्द भएको छ । आज भएको बाँडफाँडका लागि जम्मा २३ लाख २८ हजार ७०६ जना मात्रै योग्य भएका छन् । योग्य आवेदकबाट २ करोड ६४ लाख कित्ताको आवेदन परेको छ । यो माग भन्दा ५१.१५ गुणा बढि आवेदन परेको हो ।

Himalayan Re AD

सर्वसाधारण समुहका लागि निष्काशन गरिएको ५ लाख ५५ हजार कित्ता मध्ये कर्मचारीका लागि २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात २७ हजार २८० कित्ता बाँडफाँड गरिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS