GBIME
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो बढेको शेयर बजार आज १९ दशमलव ८४ अंकले घटेर २,७३४ दशमलव ४४ को विन्दुमा कायम भएको छ । सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय सस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ४४ प्रतिशतका दरले कमाएका हुन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया

ब्यालेन्स फण्डका इकाईधनीले २ दशमलव ८७ प्रतिशतका दरले कमाएका हुन् । त्यसैगरी आज सबैभन्दा धेरै बुद्धभुमी हाइड्रोपावर नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ६९ प्रतिशतका दरले गुमाएका छन् ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS