काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमाआज फागुन ४ गते बुधबार स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । स्टकका अनुसार बैंकको १० प्रतिशत बोनश बापतको ८५ लाख ७२ हजार २ सय ३० दशमलब ८१ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बोनश शेयर सूचिकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2021/05/listing.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)