Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकले ल्यायो बचत बृद्धि खाता, कति पाईन्छ ब्याजदर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना ‘महालक्ष्मी बचत बृद्धि खाता’ सार्वजनिक गरेको छ । उक्त खाता मात्र ५१ रुपैयाँमै खाता खोल्न मिल्ने र दैनिक मौज्दातमा ८ दशमलव ५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ ।

यस योजना अन्तगर्त खाता खोलेका ग्राहकहरुको रु पाँच लाखको दुर्घटना मृत्यु बीमा गरिएको छ । यस आकर्षक बचत योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा,निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्ने छन् ।

Prabhu
Crest

विगत देखिनै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत बृद्धि खाता संचालनमा ल्याएको हो ।

यस खाता बैंकको देशभर रहेका १०३ शाखाहरु मार्फत खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS