Connect IPS
IME Life

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले माघ ३ गतेदेखि १७ गतेसम्म निष्काशन तथा विक्री खुला गरेको ऋणपत्र रितपूर्वक परेका आवेदनहरुको प्रशोधन गरी ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र मंगलवार बाँडफाँड गरेको जनाएको छ ।

ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ८ वर्षे अवधिको लागि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६ नामक ऋणपत्र प्रतिकित्ता १ हजार अंकित दरका २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

Prabhu
Crest

जसमध्ये कम्पनीले १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरेको छ भने ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि विक्री गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS