IME Life
GBIME

बजारमा १०१ अंकको गिरावट हुँदा सर्वाधिक गुमाउने १० कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचकमा पहिरो गएको छ । आज परिसूचक १०१ अंकले घटेर २७००.३२ को विन्दुमा कायम भएको छ । आज १९० वटा कम्पनीको शेयर मुल्य घटेको छ । सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

आज अपर तामाकोशीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानकिर्ताले ८ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् । शिवम् सिमेन्ट हाइड्रोका लगानकिर्ताले ७ दशमलव ७५ प्रतिशतका दरले गुमाएका छन् ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS