IME Life
GBIME

सप्तकोशी डेभलपमेण्ट बैंकको कामु सिइओमा पोखरेल नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकको कायम मुकायम) प्रमुख कार्यकारी अधिकृतमा दिनेश कुमार पोखरेल नियुक्त भएका छन् । कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कम्पनीले कामु सिइओमा नियुक्त गरेको हो ।

कम्पनीले फागुन १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गरेको जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS