Connect IPS
IME Life

मान बहादुरले छोरीको अन्न प्राशनमा दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

हेटौडा । पछिल्लो समय सामाजिक रितिरिवाजलाई उत्साहमय बनाउन बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । अन्न प्राशन, जन्मदिन, विवाह, वैवाहिक वर्षगाठ, उत्सव, जस्ता अवसरहरुमा आफ्ना मान्छेलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ ।

यसै बिच मकवानपुर जिल्लाको हेटौंडा उपमहानगर–१३ बस्ने मान बहादुर गोलेले आफना छोरीको अन्न प्राशनको अवसरमा १० लाखको बीमा पोलिसी उपहार दिएका छन । एशियन लाइफ इन्सोरेन्स शाखा कार्यलय हेटौडाबाट जारी सो बीमा पोलिसी अन्न प्राशनको अवसर पारेर शुभारम्भ गरिएको शाखा प्रबन्धक डिल्लीराम तिवारी जनाए ।

Prabhu
Crest

पिडादायी क्षणको सम्झना गराई बीमा गराउनु भन्दा खुसी र उत्साहमा बीमाको भुमिका बताई सजिलै बीमा गराउन सकिने सेनियर बीमा एड्भाइजर राजु साहले बताए ।

सकरात्मक माहौलमा उत्साहको साथमा बिमा गराउन बीमा सेवा गर्न पाउदाँ अत्यन्त खुसी भएको अभिकर्ता हिरामाया मोक्तानले बताइन् । को अनुभव छ ।

यता बिमित प्रन्सुकी आमा सानु कान्छी गोलेले सानैमा छोरीको बिमा गर्न पाउदा अत्यन्त धेरै खुसी लागेको बताइन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS