काठमाडौं । बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा फागुन २७ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय कामपा वडा नं १ स्थित दरबार मार्गमा अपरान्ह ३ः३० बजे हुने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आथिृक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।